राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस

‘राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको नाम सिफारिस गरेर पठाएका छौं, नाम चाहिँ अहिले कसैको पनि भन्न मिल्दैन,’ थापाले भने।