पुस २० गते ‘धरान डे’ मनाइने

धरान (सुनसरी) । धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ । त्यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । उपमहानगरपालिकामा बुधबार बसेको बैठकले स्थापना दिवसलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने निर्णय गरेको हो । यसअघि ‘धरान डे’ पाँच दिनसम्म मनाइँदै […]