कुलमानले फेरि दोहोर्याए- मैले कुनै दलको सदस्यता लिएको छैन
२३ पुस, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्याएका छन् ।
उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् ।
‘उज्यालो नेपाल …