कांग्रेसको विशेष महाधिवेशन पक्ष भोलि मात्रै निर्वाचन आयोग जाने
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर भोलि मात्रै निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेर त्यसको अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारी छ ।
शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग …