सदियौं पुरानो ढुंगे साँघुको मेलामा विदेशी सामानको बोलवाला
‘२० वर्ष अघिसम्म ढुंगे साँघुको मेलामा विदेशमा बनेका सामान खासै आउँथेन, सबै नेपाली हस्तकलाका सामग्री, फलफूल र अन्नपात आउँथे,’ उनले भनिन्, ‘अहिले त विदेशी सामान मात्र देखिन्छ, अलिअलि हस्तकलाका सामान देख्न पाइएको छ।’