वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३ र २४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् । आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र […]