काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली खान १७ वर्ष एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । उनीहरुले फिल्म ‘हैवान’मा सहकार्य गर्ने तय भएको भारतीय अनलाइन मिडिया बलिउड हंगामाले उल्लेख गरेको छ । यो फिल्मबारे निर्माण पक्षले थप खुलाएको छैन । क्षय र सैफलाई एक साथ हेर्न रुचाउने दर्शकका लागि यो खुसीको […]