गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति क्षेत्रमा जानु भई भक्तालुहरुलाई पशुपति दर्शनका लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् । गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्चपदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेको मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका […]