काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको छ । गाउँदेखि सहरसमेत चुनावमय बनेको छ । यसबीच प्रत्यक्ष निर्वाचित कार्यकारीकै शैलीमा केही दलले आगामी प्रधानमन्त्रीको समेत घोषणा गरिसकेका छन् । यद्यपि, संसदीय व्यवस्थामा निर्वाचन पश्चात् संसदीय दलले मात्रै संसदीय दलको नेतृत्व चयन गर्छ, त्यही प्रक्रियाबाट नेतृत्व चयन हुने व्यक्तिले प्रतिनिधिसभामा बहुमत जुटाउन सके […]