ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता सुरु गरेका छन् ।  आगामी दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा गर्ने सम्भावित शिखर भेटअघि यो वार्तालाई महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ । चीनको सरकारी समाचार […]