राष्ट्रिय भूमि आयोगमा जग्गा प्राप्तिका लागि निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’ र ‘अव्यवस्थित बसोबासी’को संख्या ११ लाख पुगेको छ। आयोगका अनुसार जग्गा माग गर्नेमा करिब तीन लाख भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र आठ लाख अव्यवस्थित बसोबासी रहेका छन्। आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले एकद्वार प्रणालीमार्फत लगत संकलनका लागि स्थानीय तहसँग समन्वय र […]