वाईफाई नेपालले १ लाख घरधुरीमा इन्टरनेट सेवा पुर्‍यायो

सन् २०२२ मा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल ले छोटो समयमै १ लाख घरधुरीलाई सेवा पुर्‍याउँदै ठूलो सफलता हासिल गरेको छ। मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापित यस कम्पनीले तीन वर्षको अवधिमा सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा आफ्नो पहिचान बनाइसकेको छ। देशभर १०० भन्दा बढी शहरमा सेवा विस्तार […]