विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, २१ महिनाको वस्तु आयात धान्ने

२७ फागुन, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३.३ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको सञ्चिति …