म्याग्दीबाट इजाजत नभएका बन्दुक बरामद

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।  इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।  प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ […]