काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ उईथ सीजी’: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकलाई सीजी उपकरण खरिद गर्दा प्रत्येक १५ दिनमा ‘सेट अफ ५ प्रोडक्ट्स’ क्यूआर कोड स्क्यान गरी जित्ने अवसर उपलब्ध गराइएको छ । यस अभियानका विजेताले मेघौली सराहीमा लक्जरी स्टे तथा हिरो […]