अझै पाँच दिनसम्म गर्मी बढ्ने, तीन दिन ‘लु’को जोखिम

देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ ।