कक्रोच जनता पार्टीद्वारा बेंगलुरुमा प्रदर्शन आह्वान, भेला नहुन प्रहरीको चेतावनी

८ जेठ, काठमाडौं । भारतको बेंगलुरु नगर प्रहरीले आइतबार टाउन हलमा कोही पनि जम्मा नहुन सर्वसाधारणलाई अपिल गरेको छ । कक्रोच जनता पार्टीका नाममा टाउन हलमा कार्यक्रम गर्ने भन्दै सामाजिक सञ्जालमा आह्वान भएपछि प्रहरीको यो …