अखिल नेपाल सुकुमवासी संघले गर्‍यो आन्दोलन घोषणा

१७ वैशाख, काठमाडौं । अखिल नेपाल सुकुमवासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुमवासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै …