काठमाडौँ। अस्कर कलेजमा अस्ट्रियाकी वृत्तचित्र निर्देशक क्यारोला मायरकै उपस्थितिमा ‘हेलवाच’ प्रदर्शन हुने भएको छ। दिग्गज अस्ट्रेलियाकी वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौं आउने तय भएको छ। २६ मंसिरमा अस्कर कलेजमा उनको वृत्तचित्र हेलवाच प्रदर्शनीका लागि उनी काठमाडौं आउने भएकी हुन्। हेलवाच एकजना अस्ट्रियाकी लेखक, पर्वतारोही तथा भेडीगोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो। अस्ट्रियाको […]