गाईघाट। उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित ढुङ्ग्रेका ७ वर्षीया अनुषा तामाङ सुनकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय अर्जुन तामाङकी छोरी अनुषा बेपत्ता भएकी हुन्। वडा नम्बर १४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज (सोमबार) दिउँसो साथीहरुसँग सुनकोसीमा नुहाउन गएकी अनुषा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी […]