सरकार-दल संवादमा प्रधानमन्त्रीसहित ६ मन्त्री सहभागी

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरूबीचको संवादमा प्रधानमन्त्रीसहित ६ जना मन्त्रीहरू सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी छन्। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन्। यस्तै […]