प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान भएको छ । गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । जसमा उच्च अदालत …