काठमाडौं । कोशी राजमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ तीनघुम्तीमा यात्रुबस दुर्घटना भएको छ ।
झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस सडक किनारमै पल्टिएको हो ।
दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की …