१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका गराउनका लागि आयुक्तहरु थप्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले  आयुक्तहरु नियुक्त गर्ने अहिलेको व्यस्थाले केही समय लाग्ने भएपनि त्यो प्रक्रियामा …