अनुदानको मलमा कालोबजारी

बरामद मल कसैले दाबी गर्न नआए पछि ४ लाख ४२ हजार ४ सय मुल्य कायम गरी सूठौली भन्सार चलान गरिएको प्रहरी उपरिक्षक संतोष आचार्यले बताए ।