पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सहप्राध्यापक र उपप्राध्यापक पदमा दरखास्त आह्वान

काठमाडौँ। ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदहरूका लागि दरखास्त आह्वान गरेको छ।  प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कार्यसम्पादन करार सेवामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग  गरेको हो ।  इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्। प्रतिष्ठानद्वारा सार्वजनिक सूचना […]