नेपाल फुटबल लिगमा थपियो धरान, वीरगंज र सुर्खेतको टिम, १० वटै टोलीको लाग्यो टुंगो
११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान, वीरगंज र सुर्खेतको टिम थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको छ ।
प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने …