सभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न पुगेका सांसदहरू उपसभामुखको कार्यकक्षमा थुनिए

२७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न पुगेका सात राजनीतिक दलका सांसदहरू उपसभामुखको कार्यकक्षमा थुनिएका छन् । उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका …