गृहमन्त्री र आइजीपीले भेटे जेन-जी घाइते, माग सम्बोधन गर्ने आश्वासन

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पदभार सम्हालेकै दिन गृहमन्त्री ओमप्रकाश अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका छन्।