कमिसन लेनदेनको चर्चाबीच धितोपत्र बोर्डले मापदण्ड नपुगेका कम्पनीको सूची सार्वजनिक गर्दै

कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया किन लम्बिएको हो? भनेर जानकारी गराउन पनि धितोपत्र बोर्डलाई अब भने मापदण्ड नपुग्ने यस्ता कम्पनीहरूको सूची सार्वजनिक गर्नुपर्ने दबाब आएको छ।