मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवारसँग प्रत्यक्ष संवाद (भिडियो)

संवादको सहजिकरण हेल्थ कन्सर्नका अधयक्ष डा सुवास प्याकुरेलले गरेका थिए। कार्यक्रमको अध्यक्षता स्वास्थ्य खबर फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रवीण ढकालले गरेका थिए। कार्यक्रममा काउन्सिलको सदस्यका उम्मेदवार डा योबिन यादव, डा अस्मिता पोखरेलले आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रममा चिकित्सा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।