अर्जुन दोङ मृत्यु प्रकरण : छानबिन समितिको पहिलो बैठक बस्यो

१६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न गठित समितिको पहिलो बैठक बसेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वको समितिको पहिलो बैठक शुक्रबार बसेको हो …