काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा प्रहरीसँगको दोहोरो भिडन्तमा सात जना सशस्त्र लुटेरा मारिएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् । प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र […]