सानिमा बैंक लिमिटेडले २०८२ मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूर्ण गर्दै वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढीको सेवा यात्रामा बैंकले विश्वसनीय तथा मजबुत वित्तीय संस्था बन्ने लक्ष्यका साथ व्यवसाय विस्तार, सेवा सुधार र डिजिटल माध्यमबाट पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको छ। विशेष समारोह सानिमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भयो। कार्यक्रममा नायब प्रमुख […]