‘भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी अड्चन हट्यो’-मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी समस्या समाधानका कानुनी अड्चन हटेको बताएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’लाई जारी गरेसँगै अब सुकुम्वासी समस्या समाधान हुने बाटो खुलेको बताइन्। उनले भनेकी छन्, […]