दशैंको शक्ति धार्मिक अनुष्ठान मात्र नभइ सामाजिक एकतामा पनि छ: डा. गोविन्द टण्डन

नवरात्रले गर्दाखेरि यो साधनाको पर्व पनि भयो । अब यो साधनाको पर्व भएको हुनाले, आफैँले आफैँलाई चिन्ने अवसरको पनि यो एउटा ठूलो सांस्कृतिक अभिन्न अङ्ग हो ।