सीसँग हात मिलाएपछि ट्रम्पले भने- उहाँ कडा वार्ताकार हुनुहुन्छ, जुन राम्रो होइन

गिम्हे विमानस्थलमा रहेको वायुसेना अड्डा भित्र दुई देशबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता सुरू भएको छ।