१७ कात्तिक, काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिएको छ ।
१२–१५ कात्तिकसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा वैज्ञानिक समाजवादी …