स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, ६ राष्ट्रिय दलसँग शुक्रबार छलफल गर्ने

३ मंसिर, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको निर्वाचन आयोगले राजनीतिक दलहरूसँग परामर्श गर्ने भएको छ। आयोगले निर्वाचनको मिति घोषणा, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ। आयोगले शुक्रबार बिहान साढे ११ बजेका लागि छलफल तय गरेको हो। आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार […]