भासिएको ८ वर्षसम्म पनि नबनेको जब्दिघाट पुल (तस्बिरहरू)

स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ। साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन्।