बिगो बराबरको धरौटीमा रिहा हुन माग गर्दै रविले दिएको निवेदनमा सुनुवाइ गर्न तोकियो पेसी

यी दुवै मुद्दालाई एकैसाथ राखेर हेरिएको बुटवल  इजलासका रजिस्ट्रार अमित उप्रेतीले जानकारी दिए।