प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मधेस प्रदेश सरकारमा भएको राजनीतिक परिवर्तनको विषयलाई लक्षित गर्दै राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना खारेज गर्नुपर्ने उल्लेख गरेका छन् । उनले मधेस प्रदेशमा पछिल्लो पटक २५ दिनमै सरकार ढलेको उल्लेख […]