पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

काठमाडौँ । पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ लोकार्पण गरिएको छ । दीपकप्रकाश बास्कोटा फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिया उद्योग खोलेर पूर्वमन्त्री बास्कोटाले किसानलाई दिएको सन्देश महत्त्वपूर्ण रहेको बताए । बास्कोटाले राजनीति, सहकारी र आध्यात्मिक क्षेत्रमा […]