विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको आज पद तथा गोपनीयताको शपथ भएको छ।