भारतले पाकिस्तान विरूद्धको आक्रमणमा प्रयोग गरेको इसराइली हारोप ड्रोन के हो?

यसमा भएको इलेक्ट्रो अप्टिकले आफ्नो लक्ष्य आफै खोज्छ। ९ घन्टासम्म उड्ने क्षमता भएकाले हारोपले सजिलै त्यस्ता संरचनाहरू खोज्ने क्षमता राख्छ।