भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ । यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ । भायानेटका अनुसार सुपरहिट इन्टरनेट प्याकअन्तर्गत १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ ।  जसमा सबैभन्दा लोकप्रिय  २०० एमबीपीएस वार्षिक प्याकेज अब  ११,२०० (भ्याटसहित) […]