टीएसएलका दुई नयाँ प्रिमियम साउन्डबार मोडेल सार्वजनिक

TCL ले नेपाली उपभोक्ताका लागि दुई प्रिमियम साउन्डबार मोडेल—S55H र Q65H—बजारमा ल्याएको छ। विश्वस्तरको अडियो अनुभव प्रदान गर्ने लक्ष्यसहित यी मोडेलहरू विशेषगरी क्रिकेट सिजनमा घरमै बसेर स्टेडियमजस्तै रोमाञ्चक माहोल बनाउन उपयुक्त हुने कम्पनीको दाबी छ। उपभोक्ताको मनोरञ्जन आवश्यकतालाई ध्यानमा राख्दै डिजइन गरिएका यी उपकरणहरू घरायसी अडियो अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने TCL ले जनाएको छ। S55H […]