प्रधानमन्त्रीसँग राखेपाका सदस्यसचिव घिसिङको बिदाइ भेट

१२ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गरेका छन् । परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको …