माघमा तेस्रोपटक हिउँ र पानी पार्ने प्रणाली, कहाँ कस्तो प्रभाव पर्छ ?

२० माघ, काठमाडौं । पश्चिमी नेपालका भूभागमा आज अपराह्न हिउँ र पानी पर्ने सम्भावना रहेको जल मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्कादेखि मध्यम खालको हिउँ र पानी …