४ पुस, गलकोट (बागलुङ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साधिएको बताएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध …